काठमाडौँ, ३ कात्तिक । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिवाकर केसी तोकिनुभएको छ ।
यसअघि प्रवक्ता रहनुभएका शैलेन्द्र खनाल सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सो पदमा केसी आउनुभएको हो । रासस
No comments:
Post a Comment