काठमाडौ, ३ फागुन। स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन अध्ययन गर्न बनेको कार्यदलले सांसदहरुसँग छलफल जारी राखेको छ ।
आज २ नम्बर प्रदेशका सांसदहरुसँग स्थानिय तहमा देखिएको संरचनाको विवादका विषयमा छलफल गर्दैछ । सरकारले, आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले जिल्लागत रुपमा प्रदेश नम्बर २ का सांसदहरुसँग हिजोदेखि छलफल गरिरहेको छ ।
कार्यदलले बोलाएको सबै छलफलमा मधेसी मोर्चाका सांसदहरु अनुपस्थित भएका छन् । कार्यदलले हिजो सिराहाका सांसदहरुसँग छलफल गरेको थियो । आज अरु जिल्लाका सांसदहरुलाई छलफलका लागि बोलाइएको छ ।
Monday, February 13, 2017
स्थानीय तह पुनःर्संरचनाको प्रतिवेदन अध्ययन कार्यदल छलफलमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment