युएई । चलचित्र ‘रेश’ को छायांकनको लागी यतिवेला चलचित्र युनिट युएईमा छन् । चलचित्रमा रहेको दुई वटा गीतको छांयाकनका लागी चलचित्रका नायक विसाल रेग्मी ‘जियान’ तथा नायीका निता ढुगांना तथा चलचित्रका नृत्य निर्देशक गोविन्द राई लगायतको टोली युएई आएको हो । माता पाथीभरा फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको चलचित्रका निर्देशक किसोर सुब्बा हुन् । सुब्बाले यसअघि खुर्पा, खुकुरी, मिसन नेपाल लगाएतका चलचित्र निर्देशन गरीसकेका छन् ।
एक सातादेखी चलचित्रको दुई गीत युईएको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको चलचित्रका नृत्य निर्देशक बसन्त राईले जानकारी दिए । आनन्द कार्कीको संगीत रहेको गीतमा चलचित्रमा रहेको गीतमा अन्जु पन्त, दिप राजन, सुजता उपाध्याय, नारायण, लगायतको स्वर रहेको छ । छायांकन यसअधि नै सकिएको भएपनि गीत भने अहिलेमात्र सुटिङ भएको हो ।
Tuesday, March 7, 2017
युएईमा नचाए गोविन्दले निता र जियानलाई
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment