भक्तपुर, १६ वैशाख । इँटा बनाउनका लागि खनेको खाडलमा डुबेर आज भक्तपुरमा एक बालकको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५ गुण्डुमा इँटा बनाउन खनेको खाडलमा डुबेर रामेछापको मन्थली नगरपालिका–१० का दुई वर्षीय रामशरण नेपालीको मृत्यु भएको हो ।
उपचारका लागि भक्तपुर अस्पताल ल्याउँदै गर्दा उहाँको मृत्यु भएको जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment