काठमाडौँ, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले आज आर्थिक वर्ष २०७२÷७३ को प्रतिवेदन पेस गर्नुभयो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम सो प्रतिवेदन पेस गरिएको हो । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment