स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । । अहिलेसम्म घोषित परिणाम अनुसार २६३ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जस अनुसार पहिलो स्थानमा रहेको नेकपा एमाले ११० स्थान, नेपाली काँग्रेस १०० स्थान, नेकपा माओवादी केन्द्र ४६ र अन्य ७ स्थानमा विजयी भएका छन् ।
सर्बत्र चासोको विषय भएका चार महानगरपालिकामा भने मतगणना अझै जारी रहेको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्या सुन्दर शाक्यले अग्रता कायम राखेका छन् भने पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेले नै अग्रगता लिईरहेको छ । त्यसैगरी भरतपुर महानगरपालिकामा पनि थोरै मतले एमालेले नै अग्रता लिएको छ भने उक्त ललितपुर महानगरपालिकामा भने नेपाली काँग्रेसको अग्रता रहेको छ ।
ललितपुरमा काँग्रेस अगाडि रहेको छ ।
Saturday, May 20, 2017
पहिलो चरणको निर्वाचनमा एमालेको अग्रता कायमै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment