Sunday, May 28, 2017

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

रामपुर (पाल्पा), १४ जेठ । विषालु च्याउ खाँदा रामपुर नगरपालिका–३ गैलुकका ५२ वर्षीय टेकबहादुर मल्लको मृत्यु भएको छ ।

मल्लको शनिबार उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

शुक्रबार साँझ जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मल्लसहित १२ जना बिरामी परेका थिए । अन्य ११ जनाकोउपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts