बैतडी, १६ जेठ । घर नजिकैको ढिकुल्लीचौपाता भीरबाट लडेर आज बैतडी पुरचौडी नगरपालिका–३ नकालीका ५० वर्षीय शेरे लुहारको मृत्यु भएको छ ।
बजारबाट घर फर्कदै गर्दा भीरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment