अमरदिप सापकोटाको लेखन र निर्देशन रहेको चलचित्रमा वर्षा सिवाकोटी र सुशील श्रेष्ठको अभिनय रहेको छ । घरबाट प्रेमका लागी भागेकी केटीले भोग्नु परेको दुख र उनले गरेको सघर्षलाई चलचित्रमा उतारिएको छ ।
सुदिप खड्का र अमर बज्राचार्यको निर्माण रहेको चलचित्र कारखानामा वर्षा र सुशीलको साथमा नवीन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा, मौसमी मल्ल लगायतका कलकारको अभिनय रहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पाउनेमा निर्माण पक्ष आशाबादी रहेको बताएका छन् । सिनेपाटीमा खबर छ ।
No comments:
Post a Comment