लहान, २० जेठ । सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो ।
बिजुलीको तारमा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी झाझपट्टीले जनाएको छ । रासस
Saturday, June 3, 2017
करेन्ट लागेर एकको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment