Monday, June 5, 2017

सालनालसहित शिशु फेला

गुलरिया (बर्दिया), २२ जेठ । सालनालसहित फालिएका एक नवजात बालिका यहाँ फेला पेरकी छिन् ।

बर्दिया नगरपालिका–४ स्थित कुसुम्वभाघाटको पुल नजिकै प्लास्टिकमा वेरेर फालिएको अवस्थामा गएराति प्रहरीको गस्ती टोलीले ती नवजात बालिका फेला पारिएको थियो ।

फेला पारिएको उक्त शिशुको जिल्ला अस्पातालमा उपचार भइरहेको छ । नवजात वालिका कसले र किन फालिएको हो, यसवारे अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts