Monday, July 17, 2017

दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २ साउन । उपरथी दर्जामा पदोन्नति हुनुभएका सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्रविक्रम लिम्बूलाई आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ गतेकोे निर्णयानुसार लिम्बूसहित तीन जना पदोन्नति हुनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts