बर्दिया, २५ असार । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ ।
खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस
No related posts.
No comments:
Post a Comment