Thursday, August 24, 2017

सर्पको डसाइबाट मृत्यु

बनेपा, ८ भदौ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ स्थित चुरीथुम्कामा सर्पको डसाइबाट आज ३२ वर्षीय नारायण तिमल्सिनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक सहदेव थापाका अनुसार गाउँबाट घुमेर घरमा आएर सुतेका अवस्थामा उनलाई सर्पले डसेको केही बेरमा नै मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts