Thursday, August 24, 2017

दुवाडी सम्मान प्रा ज्यापूलाई

काठमाडौँ, ८ भदौ । केशव दुवाडी स्मृति प्रतिष्ठानले यस वर्षको ‘केशव दुवाडी ललितकला सम्मान’ वरिष्ठ मूर्तिकार प्रा गोविन्दनारायण ज्यापूलाई दिने भएको छ ।
यसैगरी ‘केशव दुवाडी ललितकला स्मृति प्रतिभा पुरस्कार’ युवा चित्रकार डिराम पाल्पालीलाई दिइने छ । पुरस्कार यही भदौ १६ गते प्रतिष्ठानको चौथो वार्षिक साधारणसभामा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीले जानकारी दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts