Thursday, August 24, 2017

ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन, ८ भदौ । भरतपुरको वाइपास रोडमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नंको ट्रकले गणेशस्थान चोकमा ना ३ प ७२३९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापा र उहाँका श्रीमान् मोटरसाइकल चालक ४६ वर्षीय मानबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts