Friday, August 18, 2017

विधेयक प्रमाणीकरण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts