Saturday, August 19, 2017

माई खोलाले बगाएर मृत्यु

सुरुङ्गा (झापा), ३ भदौ । माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ ।

आज बिहान ९ वजे घरबाट गाउँ जान भनेर हिँडेका उनी दिउँसो १ बजे घरदेखि एक किलोमिटर दक्षिण खोलाको बगरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts