Tuesday, September 12, 2017

राष्ट्रपतिसमक्ष राजदूतको बिदाइ भेट

काठमाडौँ, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि युरोपेली युनियनका राजदूत रेन्जे टेरिन्कले बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा युनियन र नेपालबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts