काठमाडौ, ९ असोज । संसद सचिवालयमा दर्ता भएको राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ लाई छिटो प्रक्रियाबाट पारित गरिने भएको छ ।
विधेयककलाई आज बस्ने व्यवस्थापिका संसद बैठकमा पेश गर्ने र आज नै बिधेययकलाई पारित गर्ने तयारीमा दलहरु रहेका छन् । आज विहान सभामुखले प्रमुख सचेतकहरुसंग बाँकी रहेका अरु विधेययकहरुलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाउने तयारी गर्नुभएको छ ।
संसद सचिवालयका प्रवक्ता भरत गौतमले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धि विधेययक अत्याआवश्यक भईसकेकाले छोटो प्रक्रियाबाट अगाडी जान लागिएको जानकारी दिनुभयो ।
प्रदेशसभा निर्वाचनको लागि मत हाल्ने स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सभाका सदस्यहरुको मतभार भने फरक फरक हुने कानुनमन्त्रालयका उपसचिब सुवास भट्राईले जानकारी दिनुभयो । संविधान अनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुने छन् ।
Sunday, September 24, 2017
राष्ट्रियसभा सदस्यको निर्वाचन विधेयक छिटो प्रक्रियाबाट पारित गरिंदै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment