आगामी असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ ।
बुधबार साँझ ६ बजेर ५ मिनेट २ सिकेन्ड जाँदा रेडियो अडियो र यूट्युवबाट एकसाथ रिलिज गरेपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत आयोजना गरेको थियो ।
कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण के।सी लगायतको सहभागीता रहेको थियो ।
भिडियो:
No comments:
Post a Comment