बारा (कलैया), २ असोज बारामा शान्तिपूणरुपमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ ।
बारा जिल्लाको १६ वटा स्थानीय तहको निर्वाचन बिहान ७ः०० बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
श्रम तथा रोजगारमन्त्री फमुल्ला मन्सुरले बिहान ७ः३० बजे सिमरा जीतपुर उपमहानगरपालिका–७ बाट पहिलो मतदान गर्नुभयो ।
निर्वाचनका लागि मतदातालाई आइतबारसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको छ । (रासस)
–––
Sunday, September 17, 2017
मन्त्री मन्सुरद्वारा मतदान
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment