सल्यान, १ असोज(रासस) ः विभिन्न पर्यटकीय स्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’ पुस्तक शनिबार विमोचन गरिएको छ ।
व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीय स्थलका बारेमा स्थानीयवासीलाई जानकारी हुनुपर्ने बताउनुभयो । पुस्तकमा धार्मिकस्थल, ताल, तथा रमणीयस्थलका बरेमा सचित्र जानकारी दिइएको छ ।
पुस्तकलाई विद्यालयमा पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले पुस्तकलाई सल्यान जिल्लाका सबै विद्यालयमा पाठ्य सामाग्रीका रुपमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
Saturday, September 16, 2017
‘सल्यान पर्यटन’ विमोचित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment