Tuesday, September 19, 2017

चर्केको गोठ भत्किएर मृत्यु

बनेपा, २ असोज (रासस) ः काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० वाल्टिङमा भूकम्पका कारण चर्केको गोठ भत्किएर ५५ वर्षीया साहिँली भनिने विष्णुमाया क्याप्छाकी मगरको मृत्यु भएको छ ।
गोठमा गाईगोरुलाई घाँस हाल्न गएका अवस्थामा गाई र गोरु जुध्दा कम्पन हुँदा चर्केको गोठ भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts