Saturday, September 16, 2017

भिरबाट लडेर वृद्धको मृत्युु

बैतडी, ३१ भदौ । भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्युु भएको छ ।

मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्युु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts