Thursday, September 21, 2017

तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

इटहरी, ५ असोज। तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ ।

प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ ।
आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले रु ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले रु २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विक्रमबाबु थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts