Tuesday, October 3, 2017

म ‘भर्जिन’, मेरो केहि भाकै छैन भन्दा मलाई कसले पत्याउँछ’: रिया श्रेष्ठ

पछिल्लो समय नायिका तथा मोडेल रिया श्रेष्ठ प्रायजसो मिडियामा देखा परिरहेकी हुन्छिन। मलेसियाको एक कार्यक्रममा आफ्नो उत्तेजक नृत्य प्रस्तुत गरेर विवादसँगै चर्चाको पात्र बनेकी रिया पछिल्लो समय केहि म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी छिन । मलेसियामा मात्र होइन स्टेज प्रस्तुति दिने क्रममा उनको नृत्यमा उत्तेजक सामाग्री प्रस्तुत भएकै हुन्छ।

अन्तर्वार्तामा रिया श्रेष्ठले आफु भर्जिन नभएको भन्दै ‘सेक्स’ सबैको आवस्यकता भएको बताइन। उत्तेजक प्रस्तुतिको बारेमा आफन्तजन सकारात्मक भएको बताउने रिया नेपाली कलाकार भएर बाच्नुमा आत्मसन्तुष्टि भएको बताउछिन।

थप हेर्नुस भिडियोमा :

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts