Sunday, October 29, 2017

सित्तैमा घरैमा बसी ‘ई डि भी’ को फारम भर्न चाहनुहुन्छ ,हेर्नुस यो भिडियो

विभिन्न ठाउँहरुमा तपाईलाई ‘ई डि भी’ को फारम भर्ने नाउमा शुल्कहरु लिने गरिन्छ जबकी तपाईंहरुले ‘ई डि भी’ को फारम नि;शुल्क रुपमा अनलाईनबाट भर्न सक्नुहुन्छ । यसका लागि तपाईहरुलाई यस भिडियो उपयोगी हुन सक्छ । यस भिडियोलाई अन्तिम सम्म हेर्नुस् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts