Friday, October 27, 2017

बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts