Thursday, October 26, 2017

छठमा शुक्रबार पनि बिदा (सूचना सहित)

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै छठको अवसरमा शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठ पर्वको लागि थप एक दिन सार्वजनिक विदा दिएको गृहमन्त्रालयद्धारा जारी गरेको सूचना जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०७४ साल कार्तिक १० गते शुक्रबार छठ पर्वका लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएकाले सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशित/प्रसारित गरिएको छ।’भोलि शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर यो छठ पर्व समापन हुदैछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts