Thursday, October 12, 2017

राष्ट्रपतिद्वारा खप्तडको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान दीपायलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले खप्तड बाबाको मन्दिर, खप्तड त्रिवेणी मन्दिर र प्रसिद्ध शैलेश्वरी मन्दिरको दर्शन गर्नुभएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts