Thursday, November 2, 2017

घाँस नखाएर १० वटा झोपा र जुमा मरे

सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ८ स्याडा गाउँमा लेखबाट बेँसीतिर झारेपछि एक्कासि घाँस खान छोडेर १० वटा झोपा र जुमा मरेका छन् ।

वडाध्यक्ष चक्रबहादुर बुढाले गाउँपालिकामा औषधि र प्राविधिक थप गर्नका लागि माग गरेपछि पालिकाका कार्यकारी अधिकृत अर्जुन दोर्जीले औषधि नेपालगञ्जमा नै थन्किएकाले एक मात्र हवाई यातायातले सामान ल्याउन पाँच–छ दिन लाग्ने कुरा जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts