Saturday, December 9, 2017

सिन्धुपाल्चोक २(क)मा दुलाल विजयी

चौतारा । सिन्धुपाल्चोक प्रदेशसभा निर्वाचनअन्तर्गत क्षेत्र नं २ को (क) मा (माओवादी केन्द्र)का युवराज दुलालले १९ हजार ६९६ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विकास तामाङले १३ हजार ८६० मत प्राप्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts