Saturday, December 9, 2017

मोरङको क्षेत्र नं ४ को (क) मा विश्वास विजयी

विराटनगर। मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजय विश्वास विजयी हुनुभएको छ ।

विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts