Saturday, December 9, 2017

धनुषा क्षेत्र नं ३(क) मा काँग्रेस विजयी

जनकपुरधाम।  प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १५ हजार ६८५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts