Saturday, December 9, 2017

सुर्खेत १ मा शाही विजयी

सुर्खेत । नेपाली काँगे्रसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार धु्रवकुमार शाही विजयी हुनुभएको छ ।

खड्कालाई तीन हजार ३८२ मत अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी हुनुभएको हो । खड्काले ३३ हजार ३७७ मत प्राप्त गर्नुभएको थियो । कूल खसेको ७२ हजार ८८३ मध्ये एक हजार ५९४ मत बदर भएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts