Saturday, December 9, 2017

डडेल्धुरामा देउवा अगाडि

डडेल्धुरा। डडेल्धुराको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभातर्फ नेपाली काँग्रेसका शेरबहादुर देउवा १४ हजार ७२४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

आज अपराह्न सार्वजनिक मतपरिणाअनुसार वाम गठबन्धनका खगराज भट्टले आठ हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रद्रेशसभा सदस्य ‘क’ तर्फ वाम गठबन्धनका पठानसिंह बोहरा १० हजार ४८२ तथा नेपाली काँग्रेसका रघुवर भट्टले सात हजार ४३४ र प्रदेश ‘ख’तर्फ नेपाली काँग्रेसका कर्णबहादुर मल्लले आठ हजार ९८९ तथा वाम गठबन्धनका ताराप्रसाद जोशीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts