Monday, December 18, 2017

पत्रकार महासंघको आफ्नै भवन

दार्चुला।  नेपाल पत्रकार महासंघ दार्चुला स्थापनाको एक दशकपछि आफ्नै भवन निर्माण भएको छ ।

तत्कालीन जिविस र अपी नगरपालिकाको सहयोगमा रु तीन लाख ६९ हजार ४११ को लागतमा एकतले दुई कोठे भवन नगरपालिकाको वडा नं ५ स्थित वीरेन्द्र वन बसपार्क क्षेत्रमा निर्माण भएको उक्त भवनको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले सोमबार उद्घाटन गर्दै स्वच्छ र निष्पक्ष पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले भवन निर्माणले जिल्लाको सुशासन तथा विकासमा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts