Saturday, December 9, 2017

प्रदेशसभा इलाम १ (क) मा लिम्बू विजयी

इलाम। प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)की खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याउनुभएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उहाँ मात्रै बन्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts