Saturday, December 2, 2017

स्थानीय निकायमा इन्टरनेटको सुविधा पु-याइने : सञ्चारमन्त्री बस्नेत

दाङ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु¥याउन लागेको बताउनुभएको छ ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु¥याउने तयारी भएको छ भन्नुभयो ।
रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षणका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts