काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त हुनुभएको छ ।
कामपा–७, चाबहिल निवासी भट्टराई पत्रकारितासँग सम्बद्ध हुनाका साथै भण्डारी सांसद र रक्षामन्त्री हुँदादेखि नै उहाँका स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको हो । त्यस्तै सिरहा घर भई मोरङमा कार्यक्षेत्र हुनुभएका गौतम पनि उहाँको सहयोगीका रुपमा रहँदै आउनुभएको छ ।
यसअघि राष्ट्रपतिका स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारी
नियुक्त भइसक्नुभएको छ । रासस
Saturday, November 7, 2015
राष्ट्रपतिका स्वकीय सहसचिवमा भट्टराई र गौतम
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment