Saturday, November 21, 2015

हट नेपाल मासिकका प्रधानसम्पाद पाठक सम्मानित

काठमाडौँ, ५ मङसिर । हट नेपालका मासिकका प्रधानसम्पादक तथा क्यापिटल एफएमका निर्देशक व्याकुल पाठकलाई चिनियाँ अन्तराष्ट्रिय रेडियो (सिआरआई)ले सम्मान गरेको छ ।

विश्वका उत्कृष्ट दश इन्टरनेट प्रयोगकर्ता लेखक तथा पत्रकारलाई सम्मान गर्ने क्रममा पाठकलाई नेपालबाट छनौट गरिएको हो ।
सिआरआईका उपनिर्देशक र नेपाली विभागका प्रमुखले सिआरआई मुख्यालय बेजिङमा सम्मान गरेका थिए । सिआरआईले सम्मानसंगै एक हप्ताको चीन भ्रमणको अवसर पनि प्रदान गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts