Friday, November 6, 2015

युवक बेपत्ता

त्रिशूली (नुवाकोट), २० कात्तिक । गेर्खु गाविसस्थित फलाखु खोलामा आज माछा मार्न गएका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् ।

बिहान गेर्खु गाविस–९ स्थित खोलामा माछा मार्ने क्रममा रसुवा लहरेपौवा–१ का २८ वर्षीय रामचन्द्र नेपालीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खोलामा जाल हानी माछा मार्ने क्रममा उनी चिप्लिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts