तम्घास (गुल्मी), २९ कात्तिक । गुल्मीको मर्भुङ्ग गाविसको एक मन्दिरबाट पाँचसय वर्ष पुरानो शङ्ख चोरी भएको छ । मर्भुङ्ग गाविस–४ मैदानस्थित भगवती मन्दिरमा रहेको उक्त शङ्ख चोरी भएको मन्दिरका पुजारीले बताएका छन् ।
शङ्ख चोरी भएको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकीबाट एक प्रहरी टोली अनुसन्धानका लागि घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रासस
Sunday, November 15, 2015
पाँचसय वर्ष पुरानो शङ्ख चोरी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment