Monday, November 16, 2015

मालपोत र नापीको अनियमितता सच्याउन जोड

इटहरी, ३० कात्तिक । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले मालपोत र नापी कार्यालयमा हुने अनियमिततालाई सच्याएर जानुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री सुब्बाले आज मोरङको उत्तरी क्षेत्रलाई सुविधा उपलब्ध गराउनका लागि सरकारले स्थापना गरेको मालपोत र नापी शाखा बेलबारीको स्थलगत अवलोकन गर्दै मालपोत, नापी जस्ता जनता वा सेवाग्राहीबीच सोझो सम्पर्क हुने सरकारी निकायमा अत्यन्तै संवेदनशील भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts