Tuesday, November 24, 2015

नुवाकोट केन्द्रबिन्दर भएर ४ रिक्टर स्केलको पराकम्प

काठमाडौँ, ८ मङ्सिर । नुवाकोट केन्द्रबिन्दर भएर ४ रिक्टर स्केलको पराकम्प आज साँझ ५ बजे गएको छ ।
गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४११ परकम्प गइसकेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts