मलेखु (धादिङ) २० मङ्सिर । धादिङमा छ हजार ८ सय ५३ अपाङ्गता भएका व्यक्ति छन् ।
अपाङ्ग कल्याण सङ्घका अनुसार तीमध्ये तीन हजार छ सय ९९ पुरुष र तीन हजार एक सय ५४ महिला छन् । शारीरिक अपाङ्गता, दृष्टिविहीन, बहिरा, श्रवण, मानसिक, बौद्धिक र बहुअपाङ्गता गरी सात प्रकारका अपाङ्गता भएका व्यक्ति रहेको सङ्घका जिल्ला उपाध्यक्ष अश्विन लंम्सालले जानकारी दिनुभयो । रासस
Saturday, December 5, 2015
अपाङ्गता भएकाहरु छ हजार बढी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment