सल्यान २० मङ्सिर । यहाँ आगामी पुस १८ देखि २१ गतेसम्म कृषि, पशु, वन तथा व्यापार मेला सञ्चालन हुने भएको छ ।
जिल्लामा रहेका कृषि, वन तथा पर्यटन क्षेत्रको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको हो । सल्यान उद्योग वाणिज्य सङ्घ सल्यानको आयोजनामा सञ्चालन हुने मेलामा जिल्लाभित्रका कृषि, वनजन्य उत्पादनहरुको प्रचार प्रसार गरी व्यावसायिक कृषकलाई प्रोत्साहन दिन मेला आयोजना गरिएको सङ्घका अध्यक्ष सुधन श्रेष्ठले जानकारी दिनुभयो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment