काठमाडौँ, २ पुुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार क्षेत्रको आज भ्रमण गर्नु भएको छ । त्यस्तै उहाँले भूकम्पको केन्द्रबिन्दू गोरखाको बारपाकलगायत विभिन्न गाविसका भूकम्पपीडितसँग भेटघाट तथा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बारपाक, छेकम्पार, केरौजा र सदरमुकाम क्षेत्रका भूकम्पपीडितसँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो । छेकम्पारका भूकम्पपीडितसँग भेटघाट गरेपछि प्रधानमन्त्रीले चीनसँग सडक सञ्जाल जोड्ने भौगोलिक क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
आजै प्रधानमन्त्री ओलीले केरौजा गाविसका भूकम्पपीडितलाई अक्सफार्म नामक संस्थाले उपलब्ध गराएको जस्तापाता हस्तान्तरण गर्नुभयो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment