काठमाडौँ, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) का राजदूत किम योङ हाकले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।
भेटका अवसरमा उहाँहरूबीच दुई देशबीच रहीआएको आपसी सम्बन्ध र हितका सवाललाई अझ सुदृढ गर्दै जानुपर्नेमा जोड दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment